Millat al-Islam

Chapter 109 · 6 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Kafirun in Nepali

Arabic with tafsir Listen to Surah Al-Kafirun (773 reciters)

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

قُلۡ يَٰٓأَيُّهَا ٱلۡكَٰفِرُونَ ١(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू لَآ أَعۡبُدُ مَا تَعۡبُدُونَ ٢जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं । وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ ٣र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ । وَلَآ أَنَا۠ عَابِدٌ مَّا عَبَدتُّمۡ ٤र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन। وَلَآ أَنتُمۡ عَٰبِدُونَ مَآ أَعۡبُدُ ٥र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु । لَكُمۡ دِينُكُمۡ وَلِيَ دِينِ ٦तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.