ملة الإسلام

السورة 104 · 9 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة الهمزة باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة الهمزة (1,287 قارئاً)
مكيةسورة الهمزة٩ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَيۡلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ ١बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ । ٱلَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُۥ ٢जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ । يَحۡسَبُ أَنَّ مَالَهُۥٓ أَخۡلَدَهُۥ ٣उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ । كـَلَّاۖ لَيُنۢبَذَنَّ فِي ٱلۡحُطَمَةِ ٤कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ । وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحُطَمَةُ ٥र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो نَارُ ٱللَّهِ ٱلۡمُوقَدَةُ ٦त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो । ٱلَّتِي تَطَّلِعُ عَلَى ٱلۡأَفۡـِٔدَةِ ٧जो छातीमाथि चढ्दै जानेछ । إِنَّهَا عَلَيۡهِم مُّؤۡصَدَةٌ ٨र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ । فِي عَمَدٍ مُّمَدَّدَةِۭ ٩ठूलाठूला स्तम्भहरूमा ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.