ملة الإسلام

السورة 108 · 3 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة الكوثر باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة الكوثر (823 قارئاً)
مكيةسورة الكوثر٣ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

إِنَّآ أَعۡطَيۡنَٰكَ ٱلۡكَوۡثَرَ ١निःसन्देह हामीले तिमीलाई ‘‘हौजे कौसर’’ (अनुकम्पाहरू) प्रदान गरेका छौं । فَصَلِّ لِرَبِّكَ وَٱنۡحَرۡ ٢अतः आफ्नो पालनकर्ताको लागि नमाज पढ्ने गर र उसको निम्ति कुर्बानी गर । إِنَّ شَانِئَكَ هُوَ ٱلۡأَبۡتَرُ ٣निःसन्देह तिम्रो शत्रु नै लावारिस नाम–निशान बेगरको हुनेछ ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.