ٱلۡقَارِعَةُ ١(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।مَا ٱلۡقَارِعَةُ ٢खडखडाउने के होوَمَآ أَدۡرَىٰكَ مَا ٱلۡقَارِعَةُ ٣र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के होيَوۡمَ يَكُونُ ٱلنَّاسُ كَٱلۡفَرَاشِ ٱلۡمَبۡثُوثِ ٤जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ ٱلۡمَنفُوشِ ٥र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।فَأَمَّا مَن ثَقُلَتۡ مَوَٰزِينُهُۥ ٦फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछفَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ ٧ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।وَأَمَّا مَنۡ خَفَّتۡ مَوَٰزِينُهُۥ ٨र जसको वजन हलका हुनेछन्فَأُمُّهُۥ هَاوِيَةٌ ٩उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।وَمَآ أَدۡرَىٰكَ مَا هِيَهۡ ١٠र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के होنَارٌ حَامِيَةُۢ ١١(त्यो) प्रज्वलित आगो हो ।