السورة بالعربية مع التفسير
استمع إلى سورة الناس (1,329 قارئاً)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
قُلۡ أَعُوذُ بِرَبِّ ٱلنَّاسِ ١तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु । مَلِكِ ٱلنَّاسِ ٢मानिसहरूको स्वामीको । إِلَٰهِ ٱلنَّاسِ ٣र मानिसहरूको उपास्यको (शरण) । مِن شَرِّ ٱلۡوَسۡوَاسِ ٱلۡخَنَّاسِ ٤खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट । ٱلَّذِي يُوَسۡوِسُ فِي صُدُورِ ٱلنَّاسِ ٥जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ । مِنَ ٱلۡجِنَّةِ وَٱلنَّاسِ ٦त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।
الترجمة: Ahl Al Hadith Central Society Of Nepal.