السورة بالعربية مع التفسير
استمع إلى سورة التين (1,313 قارئاً)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلتِّينِ وَٱلزَّيۡتُونِ ١इंजीरको कसम र जैतूनको । وَطُورِ سِينِينَ ٢र तूरे सीनीनको । وَهَٰذَا ٱلۡبَلَدِ ٱلۡأَمِينِ ٣र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम । لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِيٓ أَحۡسَنِ تَقۡوِيمٍ ٤हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं । ثُمَّ رَدَدۡنَٰهُ أَسۡفَلَ سَٰفِلِينَ ٥फेरि निकृष्टतम दशातिर फर्कायौं । إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ فَلَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٍ ٦तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ । فَمَا يُكَذِّبُكَ بَعۡدُ بِٱلدِّينِ ٧अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ । أَلَيۡسَ ٱللَّهُ بِأَحۡكَمِ ٱلۡحَٰكِمِينَ ٨के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
الترجمة: Ahl Al Hadith Central Society Of Nepal.