إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا ١जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا ٢र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا ٣मानिसले भन्न थाल्छ कि यसलाई के भएको छيَوۡمَئِذٍ تُحَدِّثُ أَخۡبَارَهَا ٤त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا ٥यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।يَوۡمَئِذٍ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتًا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ ٦त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرًا يَرَهُۥ ٧अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ ٨र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।