Millat al-Islam

Chapter 103 · 3 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Al-Asr in Nepali

Arabic with tafsir Listen to Surah Al-Asr (1268 reciters)
Meccanسورة العصر3 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلۡعَصۡرِ ١समय (युग) को कसम । إِنَّ ٱلۡإِنسَٰنَ لَفِي خُسۡرٍ ٢वास्तवमा मानिसहरू पूरै घाटामा छन् । إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ وَتَوَاصَوۡاْ بِٱلۡحَقِّ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ ٣ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.