Arabic with tafsir
Listen to Surah At-Takathur (1265 reciters)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَلۡهَىٰكُمُ ٱلتَّكَاثُرُ ١तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ । حَتَّىٰ زُرۡتُمُ ٱلۡمَقَابِرَ ٢यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ । كـَلَّا سَوۡفَ تَعۡلَمُونَ ٣होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ । ثُمَّ كـَلَّا سَوۡفَ تَعۡلَمُونَ ٤फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ । كـَلَّا لَوۡ تَعۡلَمُونَ عِلۡمَ ٱلۡيَقِينِ ٥होइन तिमी यकिनको साथ थाहा पाउँछौ । لَتَرَوُنَّ ٱلۡجَحِيمَ ٦त तिमीले अवश्य नै नर्क देख्नेछौ । ثُمَّ لَتَرَوُنَّهَا عَيۡنَ ٱلۡيَقِينِ ٧अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ । ثُمَّ لَتُسۡـَٔلُنَّ يَوۡمَئِذٍ عَنِ ٱلنَّعِيمِ ٨अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.