Arabic with tafsir
Listen to Surah Al-Falaq (1299 reciters)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
قُلۡ أَعُوذُ بِرَبِّ ٱلۡفَلَقِ ١तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु । مِن شَرِّ مَا خَلَقَ ٢हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ । وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ ٣र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ । وَمِن شَرِّ ٱلنَّفَّٰثَٰتِ فِي ٱلۡعُقَدِ ٤र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट । وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ ٥र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.