قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ ١तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।ٱللَّهُ ٱلصَّمَدُ ٢अल्लाह निरपेक्ष छ ।لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ ٣नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ ٤र न कोही उसको समकक्ष छ ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.