Arabic with tafsir
Listen to Surah Al-Fil (851 reciters)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِأَصۡحَٰبِ ٱلۡفِيلِ ١के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो أَلَمۡ يَجۡعَلۡ كَيۡدَهُمۡ فِي تَضۡلِيلٍ ٢के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन وَأَرۡسَلَ عَلَيۡهِمۡ طَيۡرًا أَبَابِيلَ ٣र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो । تَرۡمِيهِم بِحِجَارَةٍ مِّن سِجِّيلٍ ٤जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए । فَجَعَلَهُمۡ كَعَصۡفٍ مَّأۡكُولِۭ ٥जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.