Millat al-Islam

Chapter 106 · 4 verses · Ahl Al Hadith Central Society Of Nepal

Surah Quraysh in Nepali

Arabic with tafsir Listen to Surah Quraysh (836 reciters)
Meccanسورة قريش4 verses

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

لِإِيلَٰفِ قُرَيۡشٍ ١कुरैशलाई परिचित गर्नुको लागि । إِۦلَٰفِهِمۡ رِحۡلَةَ ٱلشِّتَآءِ وَٱلصَّيۡفِ ٢उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि । فَلۡيَعۡبُدُواْ رَبَّ هَٰذَا ٱلۡبَيۡتِ ٣अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको रबको पूजा गरुन् । ٱلَّذِيٓ أَطۡعَمَهُم مِّن جُوعٍ وَءَامَنَهُم مِّنۡ خَوۡفِۭ ٤अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो ।

Translation: Ahl Al Hadith Central Society Of Nepal.