تَبَّتۡ يَدَآ أَبِي لَهَبٍ وَتَبَّ ١अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।مَآ أَغۡنَىٰ عَنۡهُ مَالُهُۥ وَمَا كَسَبَ ٢नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।سَيَصۡلَىٰ نَارًا ذَاتَ لَهَبٍ ٣ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।وَٱمۡرَأَتُهُۥ حَمَّالَةَ ٱلۡحَطَبِ ٤र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।فِي جِيدِهَا حَبۡلٌ مِّن مَّسَدِۭ٥उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.