Arabic with tafsir
Listen to Surah Al-Ma'un (826 reciters)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَرَءَيۡتَ ٱلَّذِي يُكَذِّبُ بِٱلدِّينِ ١तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ । فَذَٰلِكَ ٱلَّذِي يَدُعُّ ٱلۡيَتِيمَ ٢उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ । وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ ٣र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन । فَوَيۡلٌ لِّلۡمُصَلِّينَ ٤अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ । ٱلَّذِينَ هُمۡ عَن صَلَاتِهِمۡ سَاهُونَ ٥जो आफ्नो नमाजप्रति असावधान छन् । ٱلَّذِينَ هُمۡ يُرَآءُونَ ٦जसले आडम्बरका काम गर्दछन् । وَيَمۡنَعُونَ ٱلۡمَاعُونَ ٧र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.