Arabic with tafsir
Listen to Surah Al-Inshirah (1282 reciters)
بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
أَلَمۡ نَشۡرَحۡ لَكَ صَدۡرَكَ ١के हामीले तिम्रो छाती खोलिदिएनौं وَوَضَعۡنَا عَنكَ وِزۡرَكَ ٢र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं । ٱلَّذِيٓ أَنقَضَ ظَهۡرَكَ ٣जसले तिम्रो कम्मर भाँचिराखेको थियो । وَرَفَعۡنَا لَكَ ذِكۡرَكَ ٤र हामीले तिम्रो मर्यादा उच्च पार्यौं । فَإِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا ٥निःसन्देह कठिनाइको साथमा सरलता पनि छ । إِنَّ مَعَ ٱلۡعُسۡرِ يُسۡرًا ٦निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ । فَإِذَا فَرَغۡتَ فَٱنصَبۡ ٧जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर وَإِلَىٰ رَبِّكَ فَٱرۡغَب ٨र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
Translation: Ahl Al Hadith Central Society Of Nepal.