بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
إِذَا زُلۡزِلَتِ ٱلۡأَرۡضُ زِلۡزَالَهَا ١जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ । وَأَخۡرَجَتِ ٱلۡأَرۡضُ أَثۡقَالَهَا ٢र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ । وَقَالَ ٱلۡإِنسَٰنُ مَا لَهَا ٣मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ يَوۡمَئِذٍ تُحَدِّثُ أَخۡبَارَهَا ٤त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ । بِأَنَّ رَبَّكَ أَوۡحَىٰ لَهَا ٥यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ । يَوۡمَئِذٍ يَصۡدُرُ ٱلنَّاسُ أَشۡتَاتًا لِّيُرَوۡاْ أَعۡمَٰلَهُمۡ ٦त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् । فَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ خَيۡرًا يَرَهُۥ ٧अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ । وَمَن يَعۡمَلۡ مِثۡقَالَ ذَرَّةٍ شَرًّا يَرَهُۥ ٨र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।