وَٱلضُّحَىٰ ١सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।وَٱلَّيۡلِ إِذَا سَجَىٰ ٢र कसम छ, रात्री को जब छाउँछ ।مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ ٣तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।وَلَلۡأٓخِرَةُ خَيۡرٌ لَّكَ مِنَ ٱلۡأُولَىٰ ٤निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।وَلَسَوۡفَ يُعۡطِيكَ رَبُّكَ فَتَرۡضَىٰٓ ٥तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।أَلَمۡ يَجِدۡكَ يَتِيمًا فَـَٔاوَىٰ ٦के उसले तिमीलाई अनाथ पाएर शरण दिएनوَوَجَدَكَ ضَآلًّا فَهَدَىٰ ٧र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।وَوَجَدَكَ عَآئِلًا فَأَغۡنَىٰ ٨र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।فَأَمَّا ٱلۡيَتِيمَ فَلَا تَقۡهَرۡ ٩तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।وَأَمَّا ٱلسَّآئِلَ فَلَا تَنۡهَرۡ ١٠र माँग्नेवालालाई हप्काउने नगर्नु ।وَأَمَّا بِنِعۡمَةِ رَبِّكَ فَحَدِّثۡ ١١र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।