ملة الإسلام

السورة 91 · 15 آية · Ahl Al Hadith Central Society Of Nepal

سورة الشمس باللغة النيبالية

السورة بالعربية مع التفسير استمع إلى سورة الشمس (1,360 قارئاً)
مكيةسورة الشمس١٥ آية

بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ

وَٱلشَّمۡسِ وَضُحَىٰهَا ١सूर्यको कसम र त्यसको तापको । وَٱلۡقَمَرِ إِذَا تَلَىٰهَا ٢र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ । وَٱلنَّهَارِ إِذَا جَلَّىٰهَا ٣र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ । وَٱلَّيۡلِ إِذَا يَغۡشَىٰهَا ٤र रातीको कसम जब उसलाई लुकाउँछ । وَٱلسَّمَآءِ وَمَا بَنَىٰهَا ٥आकाश र त्यसलाई बनाउनेको कसम । وَٱلۡأَرۡضِ وَمَا طَحَىٰهَا ٦कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको । وَنَفۡسٍ وَمَا سَوَّىٰهَا ٧कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को । فَأَلۡهَمَهَا فُجُورَهَا وَتَقۡوَىٰهَا ٨फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको । قَدۡ أَفۡلَحَ مَن زَكَّىٰهَا ٩जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो । وَقَدۡ خَابَ مَن دَسَّىٰهَا ١٠र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो । كَذَّبَتۡ ثَمُودُ بِطَغۡوَىٰهَآ ١١समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो । إِذِ ٱنۢبَعَثَ أَشۡقَىٰهَا ١٢जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो । فَقَالَ لَهُمۡ رَسُولُ ٱللَّهِ نَاقَةَ ٱللَّهِ وَسُقۡيَٰهَا ١٣(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ । فَكَذَّبُوهُ فَعَقَرُوهَا فَدَمۡدَمَ عَلَيۡهِمۡ رَبُّهُم بِذَنۢبِهِمۡ فَسَوَّىٰهَا ١٤तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो । وَلَا يَخَافُ عُقۡبَٰهَا ١٥उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।

الترجمة: Ahl Al Hadith Central Society Of Nepal.