بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
وَٱلسَّمَآءِ وَٱلطَّارِقِ ١कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको । وَمَآ أَدۡرَىٰكَ مَا ٱلطَّارِقُ ٢र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो ٱلنَّجۡمُ ٱلثَّاقِبُ ٣त्यो तारा हो, चम्किलो । إِن كُلُّ نَفۡسٍ لَّمَّا عَلَيۡهَا حَافِظٌ ٤कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् । فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ مِمَّ خُلِقَ ٥मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ । خُلِقَ مِن مَّآءٍ دَافِقٍ ٦त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ । يَخۡرُجُ مِنۢ بَيۡنِ ٱلصُّلۡبِ وَٱلتَّرَآئِبِ ٧जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ । إِنَّهُۥ عَلَىٰ رَجۡعِهِۦ لَقَادِرٌ ٨निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ । يَوۡمَ تُبۡلَى ٱلسَّرَآئِرُ ٩जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् । فَمَا لَهُۥ مِن قُوَّةٍ وَلَا نَاصِرٍ ١٠त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक । وَٱلسَّمَآءِ ذَاتِ ٱلرَّجۡعِ ١١आकाशको कसम जसले वृष्टि गर्दछ । وَٱلۡأَرۡضِ ذَاتِ ٱلصَّدۡعِ ١٢र धरतीको कसम जुन च्यातिनेवाला छ । إِنَّهُۥ لَقَوۡلٌ فَصۡلٌ ١٣कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो । وَمَا هُوَ بِٱلۡهَزۡلِ ١٤त्यो कुनै ठट्टा होइन । إِنَّهُمۡ يَكِيدُونَ كَيۡدًا ١٥उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् । وَأَكِيدُ كَيۡدًا ١٦र मैले पनि एउटा चालचली राखेको छु । فَمَهِّلِ ٱلۡكَٰفِرِينَ أَمۡهِلۡهُمۡ رُوَيۡدَۢا ١٧अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।