بِسۡمِ ٱللَّهِ ٱلرَّحۡمَٰنِ ٱلرَّحِيمِ
هَلۡ أَتَىٰكَ حَدِيثُ ٱلۡغَٰشِيَةِ ١के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ وُجُوهٌ يَوۡمَئِذٍ خَٰشِعَةٌ ٢त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् । عَامِلَةٌ نَّاصِبَةٌ ٣कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् । تَصۡلَىٰ نَارًا حَامِيَةً ٤उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् । تُسۡقَىٰ مِنۡ عَيۡنٍ ءَانِيَةٍ ٥उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ । لَّيۡسَ لَهُمۡ طَعَامٌ إِلَّا مِن ضَرِيعٍ ٦उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन । لَّا يُسۡمِنُ وَلَا يُغۡنِي مِن جُوعٍ ٧जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ । وُجُوهٌ يَوۡمَئِذٍ نَّاعِمَةٌ ٨त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् । لِّسَعۡيِهَا رَاضِيَةٌ ٩आफ्नो प्रयासमा प्रसन्न । فِي جَنَّةٍ عَالِيَةٍ ١٠उच्च र शानदार स्वर्गमा हुनेछन् । لَّا تَسۡمَعُ فِيهَا لَٰغِيَةً ١١जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् । فِيهَا عَيۡنٌ جَارِيَةٌ ١٢त्यसमा झरनाहरू प्रवाहित हुनेछन् । فِيهَا سُرُرٌ مَّرۡفُوعَةٌ ١٣र अग्ला–अग्ला पलंगहरू हुनेछन् । وَأَكۡوَابٌ مَّوۡضُوعَةٌ ١٤(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) । وَنَمَارِقُ مَصۡفُوفَةٌ ١٥र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् । وَزَرَابِيُّ مَبۡثُوثَةٌ ١٦र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् । أَفَلَا يَنظُرُونَ إِلَى ٱلۡإِبِلِ كَيۡفَ خُلِقَتۡ ١٧के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् । وَإِلَى ٱلسَّمَآءِ كَيۡفَ رُفِعَتۡ ١٨र आकाशतिर के कस्तो उच्च गरिएकोछ وَإِلَى ٱلۡجِبَالِ كَيۡفَ نُصِبَتۡ ١٩र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ وَإِلَى ٱلۡأَرۡضِ كَيۡفَ سُطِحَتۡ ٢٠र धरतीतिर कि कसरी बिछाइएको छ فَذَكِّرۡ إِنَّمَآ أَنتَ مُذَكِّرٌ ٢١तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ । لَّسۡتَ عَلَيۡهِم بِمُصَيۡطِرٍ ٢٢तपाई उनीहरूमाथि संरक्षक होइनौ । إِلَّا مَن تَوَلَّىٰ وَكَفَرَ ٢٣हो, जो विमुख हुन्छ र कुफ्र गर्छ । فَيُعَذِّبُهُ ٱللَّهُ ٱلۡعَذَابَ ٱلۡأَكۡبَرَ ٢٤त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ إِنَّ إِلَيۡنَآ إِيَابَهُمۡ ٢٥निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ । ثُمَّ إِنَّ عَلَيۡنَا حِسَابَهُم ٢٦अनि हामीले नै उनको हिसाब लिनेछौं ।